झापा । भद्रपुर नगरपालिका वडा नम्वर १ को अध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । उनीसंगै नेकपा एमालेका सबै सदस्य निर्वाचित बनेका हुन् ।
निर्वाचित हुने वडासदस्यहरुमा टिकाप्रसाद भण्डारी र दिलबहादुर लिम्बू रहेका छन् ।
त्यस्तै महिला सदस्यमा सीताकुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा निर्वाचित भएकी छिन् ।
Facebook Comments Box