बिर्तामोड नगरपालिकामा एमालेले अग्रता लिएको छ। एमालेबाट उम्मेदवार बनेकी पवित्रा महतरा ६६९ मतसहित अग्रस्थानमा छिन्
१४७० मत गणना हुँदा कांग्रेस र माओवादी गठबन्धनका भोजराज सिटौलाले ४७४ मत पाएका छन्।
उपमेयर पदमा पनि एमालेका नगेन्द्र सिटौलाको अग्रता छ ।
काँग्रेस र माओवादी गठबन्धनका चन्द्र प्रसाद कडरियाले २९४ पाएका छन् । मतगणना जारी छ।
Facebook Comments Box