काठमाडौं महानगरको मतगणना सुरु भएको छ।
सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसार केहीबेरअघि १ र ३२ नं वडाबाट मत गणना सुरु भएको हो।
मतगणना सुरु भएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृहमा यतिबेला उम्मेदवार अनि नेता कार्यकर्ताको उपस्थिति बढ्न थालेको छ।
Facebook Comments Box