झापा । स्थानीय तहका लागि जनप्रतिनिधि छान्न मतदान गर्ने क्रम जारी छ।
बिहान सात बजेबाट शुरु हुने मतदान तयारीका काम केही बाँकी रहेकाले केही बेर ढिला भएको मतदान अधिकृतहरुले बताएका छन्।
झापाका अधिकांश स्थानमा राति बर्षा भएकाले हिजो गरिएको तयारीले नपुगेकाले आज बिहानैदेखि पुनः संरचना बनाउनु पर्ने भएकाले केहीबेर ढिला भएको हो।
झापाका केही स्थानमा आज बिहान पनि बर्षा भएको थियो। मतदाता पनि मतदानस्थलमा ढिलो गरि आएका हुन्।
तस्वीरहरूः







Facebook Comments Box