नेकपा एमालेका तर्फबाट काठमाडौँ प्रमुखको उम्मेदवार बनेका केशव स्थापितले क्षमा याचना गरेका छन्।
काठमाडौँमा आयोजित चुनावी सभामार्फत स्थापितले आफूले बोलेका र गरेका कुराले मतदातालाई बिझेको भन्दै माफी माग्न चाहेको बताए।
उनले नगर प्रमुख हुन चाहाने व्यक्तिले आफ्ना गल्तिलाई लिएर माफी माग्न सक्नुपर्ने भन्दै माफि मागेा हुन्।
केही समयअघि काठमाडौंको एक कलेजमा आयोजित प्रश्नकर्ता एक युवतीलाई अपशब्द बोलेपछि स्थापित आलोचनाको पात्र बनेका छन्।
Facebook Comments Box