सत्तारुढ गठबन्धनले काठमाडौं उपत्यकामा चुनावीसभा गर्दैछ।
दिउँसो २ बजे प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताको उपस्थितिमा सभा गर्न लागेको हो।
स्थानीय तह निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेकाहरुका लागि मत आह्वान गर्न गठबन्धनले देशका विभिन्नशहरमा सभा गदैछ।
Facebook Comments Box