झापा । नेकपा एमाले प्रदेश कमिटीले झापाको विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको नाम टुङ्गो लगाएको छ ।
बिर्तामोड नगरपालिकाको प्रमुखमा हालका उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाइने छ ।
उपप्रमुखमा हाल वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई उम्मेद्वार बनाउने निर्णय भएको एमाले प्रदेश कमिटीले जनाएको छ।
Facebook Comments Box