काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठब आज बस्दै छ ।
स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक बज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्दैछ ।
महामन्त्री गगन थापा घोषणापत्र तयारी समितिका संयोजक छन्।
Facebook Comments Box