काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंको खुल्लामञ्चमा आम सभा शुरु भएको छ।
केही बेर राप्रपाको आम सभा शुरु भएको पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए।
आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत वरिष्ठ नेताहरू खुलामञ्चमा प्रवेश गरिसकेका छन्।
राप्रपाले देशभर कार्यक्रम गरिरहेको छ।

Facebook Comments Box