काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।
तीन दिने भारत भ्रमण सकेर उनी केही बेर अघि स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसंग भेट गरेका थिए।
आज उनी उत्तर प्रदेशको बनारस पुगेका थिए।
Facebook Comments Box