काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।
स्थानीय तह निर्वाचन तयारी केन्द्रित छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न गठबन्धन बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
आज बिहान ११ बजेका लागि गठबन्धन बैठक बोलाइएको हो।
बैठकमा चुनावी तालमेलबारे कुराकानी गर्ने तयारी छ।
Facebook Comments Box