काठमाडौं । राप्रपा नेपाललाई चुनाव चिह्न तीर प्रदान गरिएको छ।
चुनाव चिह्न पाएपछि पार्टी अध्यक्ष कमल थापाले सही चिह्न पाएको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह “तीर।” सनातन संस्कृति एवं पौराणिक मान्यतामा “तीर” लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतिक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । “तीर” मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ।’
Facebook Comments Box