बारा। वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन्।
एमाले अध्यक्ष ओलीले आज एक कार्यक्रमका बीच मेयर सरावगीलाई एमालेमा स्वागत गरेका छन् ।
सरावगी गएको स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकाका मेयरमा निर्वाचित भएका थिए।
सरावगीसहित जसपाका अन्य धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
Facebook Comments Box