काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब संसद भंग गरेर चुनावमा जानुपर्ने बताएका छन् ।
आइतबार संसद भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै केपी ओलीलाई संसदमा कति सहने भन्दै चुनावमा जानुपर्ने बताएका हुन् ।
एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको उनले बताए ।
Facebook Comments Box