काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलिका लागि सरेको छ।
आज ११ बजेका लागि तय भएको केन्द्रीय कमिटी बैठक २ बजेलाई सारिएको थियो।
संसद बैठक पनि आजै परेको र आन्तरिक छलफल अलिक नपुगेको भन्दै माओवादी केन्द्रले आजको बैठक स्थगित गरेको हो।
शुक्रबार राष्ट्रिय सभागृहबाट सुरू भएको आजको बैठक आज बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने तयारी थियो।
Facebook Comments Box