काठमाडौं । राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ। उनी तत्कालीन राप्रपा नेपालका महामन्त्री रहेका थिए।
शेरचन केही समय अघिदेखि नै अस्वस्थ थिए। मृगौला समस्याको कारण उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको थियो।
उनको आज बिहान ३.५५ बजे निधन भएको हो।
Facebook Comments Box