काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन्।
गत माघ १२ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमार्फत निर्वाचित भएका १९ सदस्यले आज पद तथा गोपनियताको शपथ लिएका हुन्।
संघीय संसद सचिवालय, सिंहदरबारस्थित कानुन समितिको बैठक हलमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई शपथ गराएका हुन्।
Facebook Comments Box