काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी यथास्थितिमा नै पारित भएको बताएका छन्।
संसदबाट अनुमोदन भएको एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा व्याख्यात्मक घोषणा भनेर केही दलले जनता ढाट्ने काम गरिरहेको जिकिर गरे।
‘एमसीसी यथास्थितिमा पास भएको हो, कुनै संशोधन भएको होइन,’ उनले भने,‘व्याख्यात्मक घोषणा भनेर भ्रम छर्ने काममात्र भएको हो।’
सम्बोधनको पूर्णपाठः




Facebook Comments Box