काठमाडौं । मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको हो।
केही बेरमा बस्ने प्रतिनिधि सभा बैठकको आइतबारको दोस्रो बैठक एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुने भएको छ।
Facebook Comments Box