काठमाडौं । एमसीसी पारित गर्न बसेको प्रतिनिधि सभाको आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी दिए।
बैठकले एमसीसीबारे सामान्य छलफलका लागि प्रस्तुत प्रस्ताव पारित गरेको छ।
बैठक अहिले ६. ३० बजे पुनः बस्ने भएको छ।
Facebook Comments Box