काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक केहीबेर अघि सुरु भएको छ।
एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक पुनः सुरु भएको छ।
बैठक सुरु भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको व्याख्यात्मकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेका छन्।
Facebook Comments Box