काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक केही बेर अघि शुरु भएको छ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठक केही बेर अघि शुरु भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बोलाइएको परामर्श समितिको बैठक बस्न दलका नेताहरू आ-आफ्नै दलको बैठकमा व्यस्त रहेका थिए।
१ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक अझै शुरु हुन सकेको छैन।
Facebook Comments Box