काठमाडौं । सत्ताको एउटा दल नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबुल गर्ने दिने भएको छ।
शनिवार बसेको पार्टीको स्थायी कमिटी बैठक एमसीसी अनुमोदनका संसद बैठकमा लैजान नरोक्ने निर्णय गरेको हो।
पार्टीकी स्थायी कमिटी सदस्य तथा मन्त्री रामकुमारी झाँक्रीले एमसीसी अनुमोदनका लागि संसद बैठक गर्न नरोक्ने बताएकी हुन्।
अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सहायता सम्झौता संसद्मा टेबुल गरी पारित गर्ने सन्दर्भमा गठबन्धनमा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रकै लाइनमा थियो।
Facebook Comments Box