झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई सुनसरीको इटहरीमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले कालो झण्डा देखाएका छन्।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य जिबी गजल नेतृत्वको टोलीले कालो झण्डा देखाएको हो।
गठबन्धनलाई भागबण्डा पुर्याउन मन्त्रालय फटाएको भन्दै एमालेका भातृ संगठनका कार्यकर्ताले मुख्यमन्त्री राईलाई कालो झण्डा देखाएका हुन्।
प्रदेश सरकारले प्रदेशका ७ मन्त्रालय फुटाएर १२ पुर्याएको छ।
Facebook Comments Box