काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदैछ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकशन गर्न लागेको हो ।
नतिजा बोर्डको वेबसाइट,एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने जनाएको छ।
परीक्षार्थीले www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,
www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com,
www.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।
Facebook Comments Box