Browsing: शिक्षा
पर्वत । यहाँको एक सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून सङ्कायमा पढाइ शुरु गर्ने भएको छ…
हरेक वर्ष अध्ययन भन्दै बर्षमा ५० हजार भन्दा बढी विदेश जान्छन् । उत्कृष्ठ शिक्षा स्वदेशमै पाइने जानकारी दिन हरेक वर्ष मेला हुने गर्दछ । यसवर्ष १ सय ५० भन्दा बढी कलेजलाई सहभागि गराएर मेला भइरहेको छ । बिहीबारबाट सुरु भएको मेला आइतबारसम्म चल्ने आयोजकले जनाएको छ ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क…
शिक्षा मन्त्रालय अन्तर्गतका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुलाई एकैसाथ काजमा खटाइएकाे छ।
मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयाँ जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको छ।
सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टिकरण मागिएको छ ।
दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको गुनासो आएपछि समितिले आज स्कूल अनुगमन गरेको थियो । अनुगमनपछि समितिले स्कूललाई २४ घण्टे स्पष्टीकरण सोधेकोे शिक्षा अधिकृत शालिग्राम काफ्लेले जानकारी दिनुभयो ।
काठमाडाै । आंशिक प्राध्यापकको आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको पठन–पाठन प्रभावित भएको छ । सरकारले गरेको निर्णय कार्यान्वयनको माग गर्दै…
काठमाडौं । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले निजि विद्यालयले बृद्धि गरेको शुल्क फिर्ता नगरे ८ हजार निजि विद्यालयमा…
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी…
काठमाण्डाैं । विद्यार्थी संगठनहरुले निजी विद्यालयले चर्को शुल्कवृद्धि गर्दा पनि उदासिन रहेको भन्दै प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन्…
काठमाडौँ । शैक्षिक प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडालाई…