मेन स्टोरी शीतल निवासबाट विदा भइन् भण्डारीखबरमञ्चफाल्गुन २९, २०७९ काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट विदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको शपथलगत्तै भण्डारी विदा भएकी हुन्।…
राजनीति सात वर्षे कार्यकाल सकेर भण्डारीले आज शीतल निवास छाड्दैखबरमञ्चफाल्गुन २९, २०७९ काठमाडौँ। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी झन्डै साढे ७ वर्षपछि आज शीतल निवास छाड्ने भएकी छन्। दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको…