काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्रीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा तीन बुँदे सम्झौता भएको छ ।
भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सम्झौताको पहिलो बुँदामा तराईको सडक सञ्जालको स्तरोन्नतिमा प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलटेन्सी सेवा दिने सम्झौता भएको उल्लेख छ ।
त्यस्तै दोस्रो बुँदामा भूकम्पपछिको पुर्ननिर्माणमा डलर क्रेडिट लाइन उपलब्ध गराउने र तेस्रो बुँदामा भूकम्प ७५० मिलियन डलरको क्रेडिट लाइन सम्झौता भएको उल्लेख छ ।

Facebook Comments Box