काठमाडौं – चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा शुक्रबार बिहान राष्ट्रपति भवनमा स्वागत अर्पण गरिएको छ ।
उनको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थिति थिए ।


तस्विर : कृष्णहरि पुष्कर
Facebook Comments Box