काठमाडौं । थाइल्याण्ड सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई थाइल्याण्ड भ्रमणको निम्तो दिएको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्याण्डका राजदूतले प्रधानमन्त्री दाहाललाई बैंककमा हुने दोस्रो एसियन कोअपरेटिभ समिटमा सहभागिताका लागि थाइ सरकारले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् । समिट आउँदो अक्टोबर ८ देखि १० तारिखसम्म हुनेछ ।
Facebook Comments Box