त्यस्तै कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले चैत्र २९ गते राष्ट्रिय सभागृहमा फरक धारका ब्यक्तिहरुको एउटै मञ्चमा भेटघाट हुने जनाए । अहिल देशमा अरवौंका घोटालाहरु भएको भन्दै उनले आजसम्म भएका घोटाला तथा भ्रष्टाचार गरेको पैसा फिर्ता नभएको स्मरण गराए । सरकारले जनताको भावनाबिपरित काम गर्न नपाईने बताउदै उनले नराम्रा कामहरुको अन्त्य गर्न आफुहरुको संगठन पछि नहटने विश्वास दिलाए ।
Facebook Comments Box
1 2