काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस र माओवादीले तयारी थालेका छन् ।
माओवादीले बजेट नै पारित हुन नदिने चेतावनी दिएको छ । आउँदो आर्थिक वर्षको बजेट व्यवस्थापिका संसदको बुधबार बस्ने बैठकबाट पारित गर्ने तयारी छ ।
Facebook Comments Box