काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउन नेपाली कांग्रेसले लिखित सहमति जनाइसकेको दावी गरेको छ ।
माओवादीको संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा केन्द्रका नेता कृष्णबहादुर महराले कांग्रेसले मंगलबार नै प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको लिखित जवाफ दिइसकेको दावी गरेका हुन् ।
Facebook Comments Box