काठमाण्डौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको फिर्ता लिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ ।
बैठक बेलुका ६ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको एमालेले जनाएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
Facebook Comments Box