झापा । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की संसदीय सुनुवाइ समितिको सर्वसम्मत निर्णयबाट प्रधानन्यायाधीशमा अनुमोनदन भएकी छन्।
आइतबार भएको संसदीय सुनुवाइ समितिको निर्णय सुनाउँदै सभापति कुलबहादुर गुरूङले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन भएको बताए।
अब उनको नाम राष्ट्रपति कार्यालयमा पठाइनेछ । राष्ट्रपतिले सपथ लिएपछि उनले औपचारिक रूपमा प्रधानन्यायधीशको कार्यभार सम्हाल्नेछिन् ।
Facebook Comments Box