
काठमाडौं । निर्वाचन अप्रत्यासित हार बेहोरेका राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले केन्द्रीय समिति बैठक बसेर हार्नुको कारण खाजे पनि राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय बैठक बस्न सकेको छैन । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box