
काठमाडौं । नेपाल र भारत प्रबुद्ध समूह (इपिजी) को छैठौं बैठकले १९५० को सन्धिका चार धारा परिमार्जन गर्ने निष्कर्ष निकालेको छ ।
नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा बिहिबार र शुक्रबार बसेको बैठकले दुई महिनापछि सातौं बैठकबाट संशोधन सन्धिको मस्यौदा तयार गर्ने निर्णयसमेत गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box