
काठमाण्डाैं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा तीन जना उपप्रधानमन्त्रीले सपथ लिनु भएकाे छ।
माओवादी केन्द्रका कृष्णबहादुर महरा, काँग्रेसका गोपालमान श्रेष्ठ र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीको सपथ लिनु भएकाे हाे ।
उपप्रधानमन्त्रीका साथमा महराले परराष्ट्र गच्छदार संघीय मामिला तथा स्थानीय विकास र गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।
Facebook Comments Box