
काठमाण्डाैं । गहृमन्त्री विमलेन्द्र निधीले निर्वाचन सुरक्षाका सम्बन्धमा पत्रकार सम्मेलनमार्फत देशबासीलाई जानकारी दिने हुन भएको छ ।
मन्त्री निधीले भोलि हुने स्थानीय चुनावको सुरक्षा स्थितिका बारेमा विशेष पत्रकार सम्मेलन अपरान्ह ४ बजे गृहमन्त्रीको कार्यकक्षमा गर्न लागेको मन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनु भयो ।
Facebook Comments Box