
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।
महराले चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँग भेट्ने तय भएको जानकारी बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले बताउनुभयो ।
आइतबार र सोमबार चीनले आयोजना गर्न लागेको ‘बेल्ट एन्ड रोड’ शिखर सम्मेलनमा उपप्रधानमन्त्री महरा त्यहाँ जान लाग्नु भएको हो ।
Facebook Comments Box