
मनाङ । मनाङको नार फू गाउँपालिकामा नेपाली कांग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् ।
३ वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन् ।
वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत मिङमार मुलुककै गाउँपालिकामध्येमा पहिलो निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला स्थित निर्वाचन कार्यालयले भने निर्विरोध घोषणा गरिसकेको छैन ।
Facebook Comments Box