
काठमाण्डौं । विवेकशील नेपाली पार्टीले काठमाडौँं महानगरपालिकाको मेयरमा रञ्जु दर्शनाको उम्मेदवारी दर्ता गराएको छ । चर्चामा रहेका उम्मेदवारमध्य उनि सबैभन्दा कान्छी चर्चीत उम्मेदवार हुन ।
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको छ।
Facebook Comments Box