काठमाण्डाैं । एमालेले स्थानीय निकायको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरमा विद्या सुन्दर शाक्यलाई उठाएको छ । पार्टी अध्यक्ष केपी ओलीसहित आज बसेको पार्टीका उच्च नेताहरुको बैठकले शाक्यलाई काठमाडौंको मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको हो । Facebook Comments Box