
काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले काठमाडौ महानगरपालिकाको मेयरमा राजुराज जोशीकाे नाम चयन गरेकाे छ । कंगेसले उपमेयरको लागीभने हरिप्रभा खड्गीलार्इ चयन गरेकाे छ ।
बैशाख ३१ गते देशका अन्य ३ वटा महानगरपालिका सहित काठमाडौ महानगरपालिकामा पहिलो चरणमा चुनाव हुँदैछ। अहिलेसम्म काठमाडौ महानगरपालिकाको मेयरको लागि दिउँसो साढे १ सम्म छ वटा उम्मेदवारी परिसकेको छ ।
Facebook Comments Box