काठमाण्डाैं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिनु भएकाे छ । प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोगबारे अापत्ती जनाउँदै उहाँले राजिनामा दिनु भएकाे बताइएकाे छ । Facebook Comments Box