
काठमाडौँ । सरकारले नेपाल प्रहरीको आइजीपीमा प्रकाश अर्याललाई गरेको नियुक्ति बदर गर्न माग गर्दै डिआइजी नवराज सिलवाल फेरि सर्वोच्च अदालतमा पुगेका छन् ।
डिआइजी अर्याललाई आइजीपीमा गरिएको नियुक्तिको बदर र यसअघि सर्वोच्च अदालतले वरिष्ठताका आधारमा नियुक्ति गर्न दिएको आदेशको कार्यान्वयन माग गर्दै सिलवालले मंगलवार सर्वोच्चमा रिट हालेका हुन् ।
Facebook Comments Box