झापा- झापा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ।
जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमा मतदाताहरूको उल्लेख्य सहभागिता देखिएको छ।
निर्वाचन क्षेत्र नम्बर १ देखि ५ सम्मको तथ्यांक अनुसार कुल मतदाता संख्या ७ लाख १३ हजार ५३७ रहेकोमा खसेको मत ४ लाख ५८ हजार ३६२ जनाले मतदान गरेका छन्।
यो तथ्यांक अनुसार झापामा ६४ प्रतिशत भन्दा बढी मतदान भएको छ।
मतदानको तथ्यांकः
Facebook Comments Box
