काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति विरुद्धको मुद्दामाथिको बहस सर्वोच्च अदालतमा सकिएको छ ।

कार्कीको नियुक्ति र योग्यताविरुद्ध गएको ७ गतदेखि बहस सुरु भएको हो ।
अधिवक्ता ओमप्रकाश अर्यालले कार्की विरुद्ध दर्ता गराएको निवेदनको पक्षमा १६ जना कानुन व्यवसायीले बहस गरेका थिए।
कार्कीमाथिको मुद्दाको फैसला आज आइतबारनै आउने सम्भावना रहेको सर्वोच्च स्रोतले जनाएको छ ।
Facebook Comments Box