काठमाण्डौं । एमालेका अध्यक्ष केपी ओलीले देशभक्ती आन्दोलनका लागि आगामी फागुन दोस्रो सातादेखि मेचीकाली यात्रा सुरू गर्ने बताउनु भएको छ ।
राजधानीमा शुक्रबार एमाले लगायत अन्य विपक्षी अन्य दलले गरेको विरोध सभालाई सम्बोधन गर्दै ओलीले देशभक्तिका लागि फागुनको दोस्रो साताबाट देशभर एमालेले यात्रा गर्ने बताउनु भयो।
Facebook Comments Box