काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन कुनै हालतमा पास हुन नदिने बताउजु भएको छ ।
राजधानीमा आयोजित विपक्षी दलको सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन पास गर्दा मुलुकको नोक्सानी हुने भन्दै कुनै हालतमा संशोधन प्रस्ताव पास हुन नदिने बताउनु भयो ।
सभालाई संबोधन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘कौडा खेल्दा कौडाको हैन सम्पत्तिको नोक्सन हुन्छ, तास खेल्दा जित्नेले तासको पत्ता हैन सम्पत्ति, पैसा नै लान्छ । ’
Facebook Comments Box